देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तरुण दलको तदर्थ समितिमा थप भए चार सय सदस्य [सूचीसहित]

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा थप चार सय सदस्य थपिएका छन् ।

नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति सातै प्रदेशमा गरेर चार सय सदस्यहरु थप गरेका छन् ।

तरुण दलमा थपिएका सदस्यहरुको नामावली 

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of ticket stub and text