देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिरिज ‘हुर्ली’को शीर्ष गीत सार्वजनिक

देशान्तर

काठमाडौं । आगामी साताबाट प्रसारणमा आउने सिरिज ‘हुर्ली’को कास्टिङ गीत सार्वजनिक भएको छ । नचाउने र हँसाउने मनोरञ्जनात्मक सिरिजमा पवन केसी, जेबी डीसी, पुष्पराज अवस्थी, अमृत श्रेष्ठ, जगत थामी, सञ्जोग सुन्दास आदि कलाकारको अभिनय रहने सिरिजको गीतमा शब्द प्रल्हाद खरेल, स्वर रीता केसी, संगीत सन्दीप खरेलको रहेको छ भने सिरिजको सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहनेछ ।