काठमाण्डौं । गायीका उषा गजुरेलले ‘मौसम’ बोलको गीतको भिडियो सार्बजनिक गरेकि छन् । सार्बजनिक भएको गीतमा शब्द संगीत सुरेश अधिकारीको रहेको छ भने संगीत संयोजन राजन इशानले गरेका छन् ।
सुशील बिक्रम शाहले मिक्स मास्टरिङ गरेको अडियो भिडियो उषाकै आधिकारीक च्यानलबाट सार्बजनिक गरिएको हो । भिडियोमा उषा आफै खेलेकि छिन् । उनिसंगै लक्ष्मण देबकोटाको पनि अभिनय रहेको छ । सम्राट डिसीले निर्देशन गरेको भिडियोलाई भिमसेन कत्याल ठकुरीले खिचेका हुन भने रंगसंयोजन र सम्पादन पदम सुबेदीले गरेका हुन् ।उषा द भ्वाइस सिजन ४ को प्रतिष्पर्धी हुन् ।





प्रतिक्रिया