काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनका कारण राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बिहान ११ बजे बस्ने गरी बोलाइएको आजको बैठक विशेष कारणवश बिहीबारका लागि बस्ने गरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया