काठमाडौँ । मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् ।
वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो । कागजात शंकाष्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो





प्रतिक्रिया