देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज राप्रपाले धार्मिक यात्रा गर्ने

देशान्तर


राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आज साउने सोमबारको पहिलो दिनको अवसर पारि धार्मिक यात्रा गर्न लागेको हो ।

पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथ मन्दिरमा गएर समापन हुनेछ । धार्मिक यात्रा दिउँसो १ बजे हुने छ ।