देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ सार्वजनिक

देशान्तर

काठमाडौं । सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद्ले पारित राष्ट्रिय साइबर सुरक्षा नीति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको हो ।

सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा यसबाट सुरक्षित रहन राष्ट्रिय नीति बनाइएको हो ।