देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफूलाई पक्राउ गर्न कांग्रेसकै मान्छेहरु लागेको सांसद शर्माको आरोप

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई पक्राउ गर्न कांग्रेसकै मान्छेहरु लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले आफूलाई गिरफ्तार गराउन कांग्रेसकै जिम्मेवार व्यक्ति लागिपरेको आशंका व्यक्त गरेका हुन् । बालकृष्ण खाणलाई पक्राउ गराउने समूहले नै आफूलाई पनि फसाउने योजना रचेर पक्राउ गरेको उनको आरोप छ ।
उनले आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको गुनासो पनि गरे ।