देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुईवटा संसदीय समितिका बैठक बस्दै

देशान्तर


आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ । बिधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ ।बिधायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।