देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति विस्तार

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति विस्तार भएको छ । आनन्द ढुंगाना नेतृत्वको समितिमा चारजना केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले अनुशासन समिति सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जय गौतम र राजीव कोइरालालाई मनोनयन गरेका हुन् ।

मनोनीतमध्ये कोइराला र गौतम शेखर गगन समूहका हुन् ।