काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् ।
उनी एक सातापछि स्वदेश फर्किने कार्यक्रम छ ।
यादव भारत भ्रमणमा रहेका बेला जसपाको कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।
यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउत दिल्ली भ्रमण सकाएर फर्केका छन् ।





प्रतिक्रिया