देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागमती प्रदेशसभाको बैठक सोमबार

देशान्तर

काठमाडौं । बागमती प्रदेशसभाको बैठक सोमबारको लागि आव्हान भएको छ ।

बागमती प्रदेशसभा सचिव कृष्णहरि खडकाले सूचना जारी गर्दै बैठक सोमबार दिउँसो १ः३० बजेलाइ आव्हान भएको जानकारी गराएका हुन् ।

बजेट अधिवेशन पछि गत असार २१ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।