काठमाठौं । सडक व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग राखेर आठ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि उभिएका अभियन्ता ईःसँग महानगरकी उपमेयर सुनिता डंगोलले भेटेकी छन् । मंगलबार बिहान उभिइरहेको ठाउँमा पुगेर उपमेयर डंगोलले वार्ता गर्नको लागि समिति गठन गर्ने आश्वासन दिएकी छन् ।
अभियन्ता ईः निरन्तर १६७ घण्टादेखि महानगरको गेट अगाडि उभिएर धर्ना दिइरहेका छन् । उ





प्रतिक्रिया