देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसमः केही ठाउँमा सामान्य हिमपातको सम्भावना

देशान्तर

काठमाडौं । यसपटक तिहारको मुख्य दिन आज मौसम सामान्यतया राम्रो हुने भएको छ।

आजको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक–दुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।