देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी पदाधिकारी बैठक आज बस्दै

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमाम आसन्न राष्ट्रियसभा निर्वाचनसहित आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । 

बैठकमा पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा पनि छलफल हुनेछ ।