देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । 

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन । 

यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भए पछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका हुन । 

प्रधानमन्त्रीका नियुक्ती भएका एक बर्ष पुरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा बिशेष सम्बोधन गर्न लागेका हुन् ।