देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शेखर गोल्छालाई मातृशोक

देशान्तर

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ। ब्यबसायी गोल्छाकी आमा पुखराजदेवी गोल्छाको ८४ वर्षको उमेरमा गए राति काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनि नेपालमा औद्योगिकीकरणका अभियन्ता हुलासचन्द गोल्छाकी श्रीमती हुन्। उनको दाहसंस्कार आज बुधबार पशुपति आर्यघाटमा गरिने छ ।