काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बके सम्मानित भएका छन् । जे पाक्छ त्यो बिक्छ,गाउँ गाउँमा होमस्टै घर–घरमा रोजगारी अभियानका अभियान्ता बकेलाई शनिबार नेपाल उद्योग व्यापार महासंघले सम्मान गरेको छ । उनलाई उर्जामन्त्री शक्ति बहादुर बस्नेतले सम्मान पत्र प्रदान गरेका थिए ।
बके भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक पनि हुन ।





प्रतिक्रिया