देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘प्रचण्ड’ ले आफ्नो सचिवालयबाट १३ जना कटौती गरे

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सचिवालयबाट १३ जनाको कटौती गरेका छन् ।
माघ १ गतेबाट लागू हुनेगरी बिभिन्न पदमा रहेका १३ जनालाई सचिवालयबाट कटौती गरिएको प्रधानमन्त्रको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले पत्रमार्फत् जानकारी गराएका छन् ।