देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

के.सी.को नयाँ गीत कुक्क बाडुल्की लाग्यो सार्बजनिक

देशान्तर


काठमाडौ । गायक ओम प्रकाश के.सी. र सुनिता बुढाथोकीको स्वर रहेको कुक्क बाडुल्की लाग्यो बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ ।
कृष्णपृय आचार्यको शब्द र खेम सेन्चुरीको लय रहेको गीतको भिडियोमा ओवि रायमाझी र जुनु एस.डीको अभिनय रहेको छ । अजय रेग्मीले खिचेको भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका हुन् । एक्सन मिडियाले निर्माण गरेको गीतको कोरियोग्राफी स्मृति तिमिल्सीनाले गरेकी हुन भने निर्देशन शेर बहादुर डि.सी.ले गरेका हुन् ।