देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान (सूचनासहित)

देशान्तर

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै आजको मितिले १५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको हो ।

सूचनामा इच्छुक र तोकिएको योग्यता पुगेका उम्मेदवारले गृह मन्त्रालयको निजामती कर्मचारी शाखामा आवेदन बुझाउन सक्ने उल्लेख छ ।