देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनचाँदीको मूल्य स्थिर

देशान्तर

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको पाइएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।