देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कति बढ्यो पेट्रोलियम पदार्थको मूल्य ? सूचीसहित

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ।

मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रतिलिटर पहिलो वर्ग पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गअन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ।

बढेको मूल्य आजैदेखि लागू हुने निगमले जानकारी दिएको छ ।