काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई श्रीलंकाका लागि आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।





प्रतिक्रिया