देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

देशान्तर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बस्ने बैठकमा समसामयिक राजनीति, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको समीक्षा लगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

यस्तै सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयकबारे पनि छलफल हुनसक्ने मओवादीले जनाएको छ ।