काठमाडौं । मंगलबार बिहान थापाथलीमा फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको हो ।
पाइप मर्मतसँगै मेलम्चीको पानी सुचारु गरिएको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।





प्रतिक्रिया