देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गभर्नर सिफारिस समिति पुनर्गठन

देशान्तर

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेल रहेको समितिमा योजना आयोगका पूर्वअध्यक्ष डा. विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य थिए । उनीहरूले राजीनामा दिएपछि गभर्नर सिफारिस समिति पुनर्गठन गरिएको हो ।

नयाँ थपिएका दुई सदस्यमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारी छन् ।