देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्यमा सामान्य गिरावट

देशान्तर

साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको छ। आज सुन एक सय रुपैयाँ घटेर कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन एक लाख ९० हजार छ सय रुपैयाँ कायम भएको छ। आइतबार (हिजो) एक लाख ९० हजार ७०० कायम भएको थियो।

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर दुई हजार एक सय ५० रुपैयाँ पुगेको छ।