देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुरु पूर्णिमाको अवसरमा भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न सेवाहरुको शुभारम्भ

Deshanter News


भक्तपुर । आज गुरु पुर्णिमाको पावन दिनमा चिकित्साशास्त्रका आ–आफ्ना बिधाका चिकित्सकहरु डा. बसन्त पन्त, डा. सुनिल शर्मा, डा. रोमिओ कंसाकारले भक्तपुर क्यान्सर अस्पतालमा बिभिन्न सेवाको शुभारम्भ गरेका छन ।

वरिष्ठ चिकित्सकहरुले एण्डोस्कोपी, सिस्टोस्कोपी, न्यूरो माइक्रोस्कोप, सी आर्म सेवाहरुको शुभारम्भ गरेका हुन् ।

यी सेवाहरुले पेट, मुत्र थैली तथा ब्रेन ट्युमरका बिरामीहरुको रोगको ऊचित निदान तथा उपचारमा सहयोग पुग्ने बताइएको छ ।