काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।
नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैयाँले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो ।

Live on
Your Voice, Your Power

प्रतिक्रिया