देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इजाजत नवीकरण नगरेका ३७ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)

देशान्तर

काठमाडौं । सरकारले तोकेको अवधिभित्र इजाजत नवीकरण नगरेपछि ३७ निर्माण कम्पनीको लाइसेन्स (इजाजत पत्र) खारेज भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार लाइसेन्स स्वतः खारेज भएका कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नु पर्ने प्रावधान थियो । सोही अनुसार नभएपछि ३७ कम्पनीको लाइसेन्स खारेज भएको हो ।