देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

देशान्तर

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन् ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतबाट गत चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

अहिराजविरुद्ध एक नाबालिकासँगको सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा उजुरी परेको थियो ।