देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलि पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

देशान्तर

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले भोलि दिउँसो ३ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

उनले यसअघि आफू नेकपा एमालेको सक्रिए राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। तर, एमालेले उनलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन्।