देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज सोमबार बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका नियमित काम कारबाहीको समीक्षा गरिनुका साथै केही नियुक्ति, सरुवा, बढुवाका बिषयमा निर्णय हुनसक्ने बताइएको छ ।