देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशैं, तिहार र छठलाई विशेष बनाउँदै सेन्साइको आकर्षक अफर

देशान्तर

काठमाडौं । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्डले यसपालिको महान् चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै उपभोक्ताहरुलाई विशेष उपहार योजना ल्याएको छ।

यस अफरअन्तर्गत ग्राहकहरुले सेन्साइको कुनै पनि घरायसी सामानहरुको खरिदमा २५५ सम्म क्यास ब्याक, पक्का उपहार पाउने अवसरका साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन र बक्परमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने सुवर्ण अवसर पनि पाउनेछन्। यो उपहार योजनामा सहभागि हुन ग्राहकहरुले सेन्साइका सामान खरिद पश्चात बिज्ञापनमा दिइएको क्यू आर कोड स्क्यान गरि आफ्नो बिवरण भरि पठाउन पर्नेछ ।

यस योजना अन्र्तरगत, ४३ इन्च सम्मको टि भी को खरिदमा आकर्षक क्यास ब्याक तथा सो भन्दा माथिको टि भी को खरिदमा सावोमिको पोर्टेबल स्पिकर पाउन सक्नुहुनेछ । साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र सेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यास ब्याक पाउन सक्नुहुनेछ भने सेमि अटोमेटिक वासिङ मेसिनमा ३ के जी यरियल र फ्रन्ट लोड वासिङमा ६ के जी यरियल पाउन सक्नुहुनेछ । यि सामानहरु तपाईहरुले सजिलै ण्५ इ एम आइ मा बिना झन्झट केबल नागरिकताको भरमा लिन सक्नुहुनेछ भने तपाईका पुराना घरायसी सामानहरु संग पनि उच्च मुल्याङ्कनमा एक्चेन्ज गर्न सक्नुहुनेछ । सेन्साइको टि भी को खरिदमा ९ महिनाको निस् शुल्क नेट टि भी को सदस्यता पनि पाउनुहुनेछ ।

सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परा निरन्तरता दिएको छ। यसपालि पनि दशैं–तिहारमा ग्राहकले खरीदसँगै अतिरिक्त खुशी पाउनेछन्।

यो अफर यहि भाद्र १९ गते देखि नेपालभरका सबै सि जी का शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ।