देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको हत्या

देशान्तर

जेन-जी प्रदर्शनमा कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको ज्यान गएको छ।

प्रहरी प्रभाग कोटेश्वरमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रभागमा कार्यरत तीजना प्रहरीलाई आक्रमण गरेर सडकमा निकालेका थिए ।

आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेर हत्या गरेको प्रत्यक्षदर्शीहरू बताएका छन्।

कोटेश्वर प्रभागमा कार्यरत तीनाजना प्रहरीको निर्मम हत्या गरिएको जानकारी प्रहरी मूख्यालय नक्सालले दिएको छ।