देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तरिम प्रधानमन्त्री विवाद : जेन-जी समूहबीच कुटाकुट

देशान्तर

अन्तरिम प्रधानमन्त्री तय गर्ने विषयमा विरोध प्रदर्शनरत जेन-जी युवाबीच सैनिक मुख्यालयअगाडि कुटाकुट भएको छ ।

सैनिक मुख्यालय अगाडिको सडकमा दुई समूहबीच हानाहान र ग्याङ फाइट भएको घटनामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने पक्षधर युवाहरूको समूह नाराबाजीसहित पुगेको थियो ।

त्यसैगरी, काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवा पनि उक्त स्थानमा जम्मा भएका थिए । दुवै पक्षबीच सैनिक मुख्यालयको गेट नजिकै तनावपूर्ण अवस्था सिर्जना भएको हो ।