देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प

देशान्तर

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज सोमवार दिउँसो एक बजेर ४६ मिनेटमा गएको भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाण्डौ लगायतका जिल्लामा पनि महसुस गरिएको छ ।