देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै कमजोर

देशान्तर

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै कमजोर १।७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ। सबैभन्दा राम्रो आर्थिक वृद्धि भारतको ७.८ प्रतिशत हुनेछ।

भुटानको ७. २, बंगलादेशको ६.८, श्रीलंकाको ५.६ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण रहेको छ। आगामी वर्ष भने नेपालको आर्थिक वृद्धि सन्तोषप्रद हुने प्रक्षेपण विश्व बैंकको छ। नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.८, ०१८ मा ४.५ प्रतिशत वृद्धिदर हुने बिश्व बैँकको आँकलन छ।

विश्व बैँकका अनुसार गत वर्ष २०१५ मा नेपालको आर्थिक वृद्धी ३ दशमलब ४ प्रतिशत थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>