देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यू

देशान्तर

काठमाण्डौ । काठमाण्डौको कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालकको मृत्यू भएको छ ।

कोटेश्वरको आकाशे पुल नजिकै रोकी राखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा वाग्मती प्रदेश ०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

सो दुर्घटनामा मोटरसाईकल चालक भक्तपुर थिमीका ४७ वर्षका सुरज खलाको मृत्यू भएको प्रहरीले जनाएको छ ।