देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानसेनापति प्रभुराम शर्माद्वारा उपरथी डा. न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान

देशान्तर


काठमाडौं-प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका डा अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सेनाले उपरथी डा न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी सैनिक मुख्यालयले जनाएको छ ।