देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विद्युत् प्राधिकरणका कर्मचारी र सामान नेपाल एअरलाइन्सले बोक्ने

देशान्तर

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको छ ।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङबीच सो सम्झौता भएको हो ।

कार्यक्रममा मन्त्री आलेले आजको दिन इतिहासमा अविस्मरणीय रहने बताए ।