देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम : आंशिक देखि सामान्य बदली रहने

देशान्तर

काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।

त्यस्तै तराईका भू–भागमा पनि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । \

पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको संभावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।