देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डपत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

देशान्तर

काठमाडौं – कोरोना संक्रमण भएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचाररत नेकपा ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन्।

संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो।

उनको नियमित स्वास्थ्य जाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा।बाबुराम पोखरेल नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार संलग्न रहेको अस्पतालले जनाएको छ।