काठमाडौ – पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै थप आठ जनाको मृत्यु भएको छ।





प्रतिक्रिया