देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम : आंशिक बदली र सफा हुने

देशान्तर

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

शनिबार बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भाग भने सामान्यतय सफा रहेको छ ।

त्यस्तै ,दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।