काठमाडौं- कलाकार भएको भन्दै साँस्कृतिक कार्यक्रमका लागि दुबई हिँडेका ३५ जनालाई त्रिअबी अध्यागमन कार्यालयले रोकेको छ। काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट टुरिस्ट भिसामा दुबई जान लागेका उनीहरुको यात्रा शंकास्पद लागेपछि अध्यागमन कार्यालयले रोकेको हो।
रामकुमार श्रेष्ठ, रिया श्रेष्ठ, सपना गुरुङ, रोनिशा तामाङ, रचना शर्मा, रुपा राई, बबितामाया तमाङ, बबिता ढकाल, भवनाथ नेपाल, बेशकुमार भट्टराई, भीमकान्त धिताल, भुवन चौलागाईँ, दिवाकर शर्मा, विनिताकुमारी राजपुरिया, हरिकुमार भण्डारी, गंगाकुमारी निरौला, लीलाराज बानिया, कमला गौतम, रञ्जिता गरुङ, प्रमोद भट्टराई, ऋषि लामिछाने, रामबहादुर मगर, रमा पोखरेल, शैलेन्द्र मुटभरी, राजेन्द्र पुरी, शिवबहादुर खड्का, सीता राई, सीता पुरी, सिताराम पोखरेल, श्रुती काफ्ले, सुन्दर बुढाथोकी, सुवाश बजगाईँ, दीपा सुनार, सुष्मा घर्ति, विपना गुरुङ





प्रतिक्रिया