देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १५८ जनामा कोरोना संक्रमित पुष्टि

देशान्तर

काठमाडौं – नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,४५८ वटा पीसीआर परीक्षण गर्दा ९२ जना र २०४६ एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७९३१ सक्रिय संक्रमित रहेका छन्।