देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर १ सय ९४ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

देशान्तर

काठमाडौं- देशभर थप १ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा थप ३४८ जना संक्रमणमुक्त भएका छन्। कोरोनाको संक्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएका छन्।