देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ४ सय १८ जनामा गरिएको परीक्षणका क्रममा ५८ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार १४८ जना कोरवना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ।

सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १९ रहेको मन्त्रालयले जनाएको छ।